मानिस


                                     
                                      रातो पोतिएको त्यो  विशाल आकाश  ताल
                                     अस्ताएरहेको सुर्य सामु
                                     अस्तित्वको निरन्तर खोजी....................
                                     एउटा मिठो सपना
                                    अनि त्यो सपना निम्ति एउटा मिठो संघर्स ....
                                    एउटा मानिस........!

                                     
                                 
          छट्पटिदै यो मरुभुमिमा(गजल्)
छट्पटिदै यो मरुभुमिमा बस्नुपर्ने हो कतिबेर
पर्खिरहेछ बसन्त,त्यहाँ पुग्न लाग्ने हो कतिबेर

सुत्ने समयमा यी ७ गल्ती भुलेर पनि नगर्नुस्


मानिसहरु सुत्ने समयमा अनेक गल्ती गर्छन् जसले गर्दा विभिन्न रोग तथा समस्या समामना गर्नु पर्छ । खासगरी केही मानिस खाने वित्तिकै ओच्छ्यानमा पल्टिन्छन् । यो राम्रो बानी होइन । यहाँ सुत्ने समयमा गर्न नहुने ७ गल्तीको विषयमा चर्चा गरिएको छ ।

क्यान्सर सम्म बाट बचाउने गाजर

गाजरलाई जाडोको फल पनि भनिन्छ । यसमा थुप्रै भिटामिन र मिनरल पाइन्छ । गाजरमा एन्टी-अक्सीडेंट्स भिटा-क्यारोटिन, अल्फा क्यारोटिन, क्याल्शियम, भिटामिन ए, बी 1, बी 2, सी र ई समेत हुन्छ । यहाँ गाजर खाँदा हुने ७ फाइदाको चर्चा

कागती एक, गुण अनेक



कागतीलाई हामीले हरेक मौसममा खान सक्छौँ । तातो पानीमा कागती निचोरेर पिउनाले शरिरलाई नयाँ शक्ति प्रदान गर्दछ । यसले आँखालाई तेज बनाउनका साथै मानसिक दुर्बलता र टाउको दुखाईलाई कम गर्ने गर्दछ । कागतीलाई भिटामिन ‘सि’ को सबैभन्दा ठूलो भण्डारको रुपमा लिइने भएकाले यो स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ । विशेषगरि पेटसँग सम्बन्धित समस्याका लागि कागतीको प्रयोग विभिन्न तरिकाले गर्न सकिन्छ । छालालाई निखार्नका लागि पनि हामी कागतीको प्रयोग गर्ने गर्दछौँ । यसका साथसाथै कागतीमा थुप्रै विशेषता रहेको हुन्छ जसलाई तल उल्लेखित बुँदाहरुमा दिइएको छ ।


 १. मसीको दाग हटाउनका लागिः कागतीको गुणको कुनै अन्त्य हुँदैन । यदि मसीको दाग कपडामा लागेमा मसी सुक्नुभन्दा

मुटु बचाउने ७ तरिका

मुटु बचाउने ७ तरिका

१. कम्तिमा सात घन्टा सुतौँ
हरेक रात कम्तिमा सात घन्टा सुतौँ । कडा परिश्रम छ भने आठ घन्टा सुत्न सकिन्छ । निद्रा बिग्रिएमा शरीर चल्ने प्रक्रियामा गडबड हुन्छ र मधुमेहले सताउने सम्भावना बढ्छ । निद्रा नपुग्दा धमनीमा क्याल्सियम जम्मा हुने खतरा रहन्छ, जसले धमनी खुम्चिन सक्छ ।

Meditation Tips

Everyone thinks that the purpose of meditation is to handle stress, to tune out, to get away from it all. While that's partially true, the real purpose of meditation is actually to tune in, not to get away from it all, but to get in touch with it all. Not to just de-stress, but to find that peace within, the peace that spiritual traditions talk about that passes all understanding. So, meditation